Browsing Category
मनोरन्जन
नानापुर होमस्टे पर्यटकलाई लोभ्याउँदै
काठमाडौँ: बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ ।
नानापुर…
सुनिता र बद्रीको ‘ए मेरो राजै’मा अञ्जलीको नृत्य
काठमाडौंँ: गायिका सुनिता बुढा क्षेत्री र बद्री सापकोटाले नयाँ तिज गीत ‘ए मेरो राजै’ ल्याएका छन् । बद्री सापकोटाकै शब्द, संगीत रहेको गीतमा विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।मौलिक शैलीको गीतमा विमला अधिकारी, अञ्जली अधिकारी र आस्था न्यौपानेको…
माटोको सुगन्ध दिने कविता1
काठमाडौँ:कवि मिथोचले आफ्नै आँगनको कविता लेखेका छन्। उनले आफ्नै माटोको कथा भनेका छन्।
मिथोच पहिलो कविता संग्रहबाटै परिपक्क कवि लाग्छन्। भलै उत्कृष्टताको कसीमा उनको उपस्थितिको अर्कै लेखाजोखा होला तर उनका कविताले नयाँ विचार र चेतनाको…
‘फिल्म क्षेत्रका लागि नेताहरुले भाषणबाहेक केहि गरेनन्’: भुवन केसी
काठमाडौं- फिल्म विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार फिल्म क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । उनले भने- ‘नेपाली…
९ सांसदको प्रश्नमा यस्तो छ प्रधानमन्त्री ओलीको जवाफ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्न सोधेका छन्। संसदको नियमित कार्यसूचीअनुसार सोमबार सांसदहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन्। सांसदहरूले सोधेको प्रश्नको प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका थिए।प्रश्न १.…
यश कुमारले उठाए आत्महत्या दुरुत्साहनको मुद्दा
काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रम गरेर गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा गायक यश कुमारको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा,…
किरण चापागाईंको एकल प्रस्तुतिमा नाटक ‘अनुत्तर’ मञ्चन हुँदै
काठमाडौं- नाटक अनुत्तर मञ्चन हुने भएकाे छ । राम के.ए.सी.काे लेखन तथा निर्देशनमा रहेको नाटक अनुत्तर सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो ।
सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा…
युट्युब भिडियोमा कपिराइट क्लेम भएको अडियो मात्रै पनि हटाउन सकिने, आउँदै छ नयाँ टुल
काठमाडौँ:कपिराइट क्लेम भएको गीत हटाउन युट्युबमा अब ‘इरेज सङ’ टुल उपलब्ध हुने भएको छ ।
योसँगै अब युट्युब भिडियोको अडियोमा कपिराइट आयो भने कुराकानी लगायत डिलिट नगरेर कपीराइट लागेको अडियो मात्रै पनि डिलिट गर्न सकिने छ ।
कुनै क्रियटरले…
अभिनेता प्रभासको कति छ सम्पत्ति?
दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' प्रदर्शन भइरहेको छ।
कुनै बेला दक्षिण भारतीय फिल्ममा मात्र देखिएका र हाल प्रभासको कुल सम्पत्ति २४१ करोड भारू भएको बताइएको छ। उनीसँग महँगा सामानहरूको संकलन पनि राम्रै छ। त्यतैका…
चलचित्र विकास बोर्डले २३ वर्षपछि पायो लोगो
काठमाडौं । चलचित्र विकास बोर्डको स्थापना भएको २३ वर्षपछि लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् ।
लोगो, नारा र धुन…