Online News Portal
Browsing Category

ब्यानर न्यूज

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

काठमाडौँ: नवलपरासी / बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन…

सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल

काठमाडौं :  विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरुसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि,…

सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको प्रमाण छानबिन समितिलाई दिएका छौँः गगन थापा

काठमाडौँ :  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै…

गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय बनाउने कांग्रेस र एमालेबीच सहमति

काठमाडौँ: सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्ता…

समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अध्यक्ष नेपालको अपिल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गर्नुभएको छ । जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको…

सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा १७ महिलासहित २२ जना पक्राउ

काठमाडौं । भैँसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १७ महिला र ५ जना पुरुष रहेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।…

प्रमाणसहित अदालतमा बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाण सहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ। काठमाडौं- सर्वोच्च…

डढेलोले सात सय हेक्टर वन सखाप म्याग्दी त्रसित

गण्डकी प्रदेशका : ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ। फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ।डढेलोले जिल्लाको छ सय…

बाजुरा बुडिगंगा नगरपालिका ७ को वडा कार्यलयमा तालाबन्दी स्थानीयबासि आक्रोशित

बाजुरी : बुडिगंग नगरपालिका वडा न: ७ मा बिगत एक बर्ष देखि स्थानीय सचीव नहुदा यस वडाका जनताले समान्य भन्दा सामन्य काम जस्तै जन्म दर्ता र मृत्यु दर्ता,बिहे दर्ता जस्ता अन्य वडाबाट हुने काम र सिफारिस बाट बन्चित भएका छन। लामो समय देखि बुडिगंगा…

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिकमा पुगे शीर्ष नेता र उच्च अधिकारीहरू

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल…