Browsing Category
देश
दुर्गा प्रसाईं अदालत उपस्थित, हिरासत म्याद थप
काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल फर्काएर काठमाडौँ जिल्ला अदालतमा प्रस्तुत गरिएको छ।
प्रसाईं झापाको भद्रपुर…
मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर स्वाद, संगीत र संस्कृतीको सम्रीश्रण
काठमाडौँ : नेपाली नयाँ वर्ष २०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यका साथ मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ। यहीचैत्र ३१, आइतबार साँझ देवचुलीस्थित मिरायामा विषेस अफर सहितको…
वाइ वाइको नयाँ स्वाद — हट एण्ड स्पाइसी नुडल्स हरेक साता उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार
काठमाडौँ: नेपालकै नम्बर १ चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा "वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स" नेपाली बजारमा ल्याएको छ। केवल रू. ५० मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै…
ताप्लेजुङका तीन पालिका प्रमुखद्वारा कोशी प्रदेश सरकारका दुई निर्णय सच्याउन माग
काठमाडौँ : ताप्लेजुङ जिल्लाका मैवाखोला, मेरिङदेन र मिक्वाखोला गाउँपालिकाका प्रमुखहरूले कोशी प्रदेश सरकारका दुई निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। मेरिङदेनमा आयोजित संयुक्त भेलामा पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूले…
शार्फु–४ हिमालमा पहिलो मानव पाइला: विदेशी नागरिक हर्नान लीलसहित नेपाली टोलीको सफल आरोहण
काठमाडौँ : चिलीका नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा, र फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पहिलो पटक ६,४३३ मिटर उचाइको शार्फु–४ हिमालको सफल आरोहण गरेका छन्। यसअघि, गत कात्तिकमा चार दक्षिण कोरियाली नागरिकले ६,३२८ मिटर…
प्रधानमन्त्री ओलीद्वारा जलवायु परिवर्तनको विश्वव्यापी संकटमा चेतावनी
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बैंककमा आयोजित बिम्स्टेक शिखर सम्मेलनमा जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सिर्जना गरिरहेको चेतावनी दिएका छन्।
उनले हिमालय क्षेत्र एसियाका लागि पानीको मुख्य स्रोत…
कर्मचारीहरूको तलब सोमबारसम्म वितरण हुने: प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको निर्देशन
काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रोकिएको कर्मचारीहरूको तलब वितरणका लागि निर्देशन दिएका छन्।
शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनले आगामी सोमबारसम्म तलब वितरण हुने गरी आवश्यक…
सांसद रायद्वारा मधेसी समुदायका लागि संविधान संशोधनको माग
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार रायले मधेसी समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
उनले मधेस प्रदेशका आठ जिल्लाका जनताको शिक्षा,…
रिष्ठ नेता दीपक बोहोराको निधनले अपूरणीय क्षति: लिङ्देन
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनमा गम्भीर क्षति पुगेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।
…
प्रधानमन्त्रीको ‘अराजक कुन्ठित’ अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
काठमाडौँ : राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रयोग गरेका ‘अराजक कुन्ठित’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
उनले सभामुख देवराज घिमिरेसमक्ष उक्त अनुरोध…