Browsing Category
देश
तरकारीको मूल्य तेब्बरले वृद्धि
काठमाडौँ :उदयपुर जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।
…
मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने
काठमाण्डौ – मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको 'डिजिटल सिस्टम' स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न…
कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौँ:कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
डिभिजन कार्यालयका जुम्लाका…
पहिरोमा बेपता परिवारलाई गरुडा, परोहा नगरपालिकाद्धारा सहयोग
काठमाडौँ: रौतहट - नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा पहिरो गएर बेपत्ता भएका परिवारलाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा पौडेर बाँच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर…
सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं:नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३…
धापाखेलबाट २० वर्षीय युवक सम्पर्कविहीन
काठमाडौँ: असार २५ गते बेलुका साथीलाई भेटेर डेरा फर्किने क्रममा अरुणकुमार हराएका उनको परिवारले जनाएको छ ।उजुरीका आधारमा प्रहरी वृत्त सातदोबाटोले बाडेगाउँ, इमाडोल, टीकाथली, हरिसिद्धि, धापाखेल, गोदावरी, लाकुरी भञ्ज्याङ प्रभागमा खोजतलासका लागि…
देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ: टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै बर्षाको कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान असार ३० गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद्…
चार दिनपछि खुल्यो कर्णाली करिडोर
काठमाडौँ: हिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो ।सडक खुलेपछि…
सात घण्टापछि खुल्यो पृथ्वीराजमार्ग
काठमाडौँ: पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी…
बाढीपहिरोले धनजनको ठूलो क्षति
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा…