Online News Portal
Browsing Category

देश

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो

काठमाडौँ: पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको १७ हजार…

अमृता कोइराला घुससहित पक्राउ

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन्।औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिई गएको…

महाकाली भन्सारबाट निर्यात शून्य

काठमाडौँ:सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने निर्यात शून्य देखिएको छ।यस…

लुम्बिनीमा नयाँ सरकारको कसरत

काठमाडौँ:  लुम्बिनीका मुख्यमन्त्री लीला गिरीको दिएपछि लुम्बिनी प्रदेशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनको काम अगाडि बढाएका छन् । केन्द्रमा भएको सत्ता समीकरणको फेरबदलका कारण नेकपा एमालेको भागमा परेको…

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी पाठ्यक्रम तयार पार्नुस्’

काठमाडौँ,: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर एमडी, एमएस, एमएसीको पाठ्यक्रम निमार्ण गर्न आयोजीत दुई…

अपराध अनुसन्धानमा सफल नौ घटना

काठमाडौँ:  मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो…

सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा…

सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक

काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि मंगलबार आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनबारे आफूलाई थाहा नभएको बताएका छन् । सरकारले अधिवेशन आह्वान नगरेको र कसैले अधिवेशनबारे सरकारसँग समन्वय नगरेको…

मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी…

स्रोतमै फोहर वर्गीकरण गर्न आग्रह

काठमाडौं महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्‍याउँदा उक्त स्थानको आयु घट्ने भन्दै महानगरले स्रोतमै फोहरको वर्गीकरण गर्ने…