Online News Portal
Browsing Category

देश

साउन १४ देखि भदौसम्म लुम्बिनी केबलकारमा मर्निङ अफर

काठमाडौँ : साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । ‘बिहान साढे…

शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु…

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौँ: सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा…

कन्टेनरमा अड्किएपछि बाँचे क्याप्टेन शाक्य

काठमाडौं: सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ । स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान…

जहाज दुर्घटनामा भाग्यले बाँचेका पाइलट शाक्य

काठमाडौँ:बुधबार बिहानै १८ जनाको ज्यान जाने गरी भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना पाइटल मनिषरत्न शाक्य भने ज्यान बचाउन सफल भएका छन् । टाउकोमा चोट लागेका शाक्यको सिनामंगलस्थित केएमसी अस्पताल हाल उपचार भइरहेको छ । परिवार श्रोतका अनुसार उनको…

सौर्य एयरलाइन्स दुर्घटनाबारे प्रधानमन्त्रीले लिए जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स जहाज दुर्घटनाबारे जानकारी लिएका छन्। विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा…

श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम

बुधवार बिहान सौर्य जहाज दुर्घटनामा परेर ऊर्जा सचिवको सचिवालयमा सहायक कम्प्युटर अपरेटरका रूपमा काम गर्ने प्रिजा खतिवडासहित उनका श्रीमान् र छोराको पनि ज्यान गएको छ । करार कर्मचारीको रुपमा काम गरेकी प्रिजा एकदमै मेहनती र प्रतिबद्ध कर्मचारी…

यसरी दुर्घटना भयो सौर्यको जहाज

काठमाडौं: सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दृश्य भिडिओमा कैद भएको छ । भिडिओमा हेर्दा टेकअफ लिइसकेपछि जहाज फेरि लर्बरिएर तल खसेको देखिन्छ । करिब दुई तल्लामाथि बाट कोल्टिएर जहाज तल खसेको थियो । जहाज खसे लगत्तै आगो र धुवाँको…

उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल खुल्यो

काठमाण्डाै:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सकाे विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय…

दुर्घटनापछि उद्धारका तस्बिर

काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेलगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ । विमानका एक जना चालक क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको खबर आए पनि अन्य यात्रुहरुको विवरण…