Browsing Category
देश
गाँजा गणतन्त्र’ नबनोस्
काठमाडौँ : सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुन पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपाल फार्म व्यवसायी संघ र जय देश जय चरेस समूहले शनिबार भद्रकालीमा प्रदर्शन…
आईटी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै पोखरा विश्वविद्यालय
काठमाडौं: पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ मा स्नातक तहमा भर्ना हुने करिब २५० आईटीका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त स्कुल तथा कलेजहरूमा भर्ना…
न्युरोडमा अव्यवस्थित पार्किङको समस्या
काठमाडौ: महानगरपालिकाले सडकमै पार्किङको स्वीकृति दिंदा राजधानीको यातायात थप अस्तव्यस्त भएको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरूमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ । ट्राफिक प्रहरीले…
चौबिसै घण्टा ड्राइभिङ लाइसेन्स छाप्दै सरकार
काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइलाई तीव्रता दिएको छ । जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घण्टासम्मै लाइसेन्स छपाइको काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए…
गौशाला २६ सन्दीपविरुद्ध सर्वोच्च नजाने
काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ सर्वोच्च नजाने निर्णय लिएकी छन्। उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको भन्दै उच्च सरकारी वकिल कार्यालय तथा…
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
काठमाडौं : मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए ।
अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए…
पहिलो महिला मुख्यसचिव बनेर गड्तौलाले रचिन इतिहास
काठमाडौं: सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।
गड्तौलालाई एक महिनाका…
एभरेष्ट बैंक र एसबी सोलुसन्सबीच सहकार्य
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले एसबी सोलुसन्ससँग सहकार्य गर्दै क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागू गरी सञ्चालनमा ल्याएको छ ।
उक्त प्रणाली लागू गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश…
श्रीलंकाली राजदूतको परराष्ट्रमन्त्रीसँग भेट
काठमाडौँ :परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा…
ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडाैं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । त्यस्तै स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई…