Online News Portal
Browsing Category

खेलकुद

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ

काठमाडौं: यू–२० राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । अगस्ट १६ देखि २८ सम्म…

टी–२० विश्वकपको नवौँ संस्करणमा बनेका रोचक कीर्तिमान

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले जित्यो । भारतले शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हरायो । भारत र दक्षिण अफ्रिका अपराजित रहँदै विश्वकपको फाइनलसम्म पुगेका थिए ।भारतले दोस्रो पटक…

यू–१९ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिम तेस्रो

काठमाडौं। यू–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा…

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ: टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टिम बुधवार राति र बिहीवार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको…

गोल्डेनगेट एसईई कप शनिवारदेखि

काठमाडौँ: हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिवारदेखि हुने भएको छ । यसैपालि एसईई (सेकेण्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिव १ सय विद्यार्थीले प्रतिष्पर्धा गर्ने जनाइएको छ । हिमालयन चेस एकेडेकी…

स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौँ: युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ । बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा स्काउट…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

काठमाडौँ: सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि शुरु हुने भएको छ । खेल मंगलवारबाट शुरु भइ शुक्रवार सम्पन्न हुनेछ । गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको…

टि २० विश्वकपः नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध

काठमाडौँ : आइसिसी टि २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले…

पारसको टिप्पणीः नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भयो

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसिसि टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गर्नुभएको छ । सोमवार ललितपुरमा सिजि फुड्स…

अण्डर–१९ महिला टिमका लागि सिजि फुड्स नेपाल लिमिटेड ६० लाख सहयोग

काठमाडौँ : सिजि फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो ।…