Online News Portal
Browsing Category

आर्थिक

प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैनः महामन्त्री थापा

काठमाडौँ :नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासिन भएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा…

घाटामा प्रश्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैनः सांसद खतिवडा

काठमाडौँ: नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रश्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो…

आज दिनभरका ३१ समाचार

काठमाडौँ : १. सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुको खटपट शुरु भयो भन्नेकुरा गलत भएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको…

अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छः रास्वपा सांसद चौधरी

काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको…

बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताउनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो…

अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक सुधारको वर्ष घोषणा सकारात्मकः सांसद पन्त

काठमाडौँ : नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन तथा आर्थिक मन्दीको समाधान खोज्न आर्थिक सुधारको वर्ष घोषणा गर्नेकुरा सकारात्मक रहेको बताउनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकमा आ.व. २०८१÷०८२ को…

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छः सांसद शाक्य

काठमाडौँ: नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको…

पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड

काठमाडौँ: नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी…

बजेटमा नीतिगत स्थिरता आवश्यकः निजी क्षेत्र

काठमाडौँ : सरकारले ल्याउने हरेक वर्षको बजेटमा नीतिगत स्थिरता आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । आईतवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष…

टर्कीको अर्थव्यवस्था २०२४ को पहिलो त्रैमासिकमा ५.७ प्रतिशतले बढ्यो

काठमाडौँ : टर्कीको अर्थतन्त्र २०२४ को पहिलो त्रैमासिकमा वार्षिक ५.७ प्रतिशतले वृद्धि भएको छ । जुन अपेक्षाभन्दा केही बढी हो । टर्कीको अर्थतन्त्र २०२० को दोस्रो त्रैमासिकदेखि लगातार १५ त्रैमासिकमा बढेको छ । चलिरहेको मौद्रिक कडा नीतिका बाबजुद…