Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा, सोमालिया संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा…

काठमाडौँ: डेनमार्क, ग्रिस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा…

गाजा संकटबारे अमेरिकी राजदुतद्वारा कायरोमा इजिप्टका मन्त्रीहरूसँग भेट

काठमाडौँ :मध्यपूर्व र उत्तर अफ्रिकाका लागि अमेरिकाका राजदुत ब्रेट म्याकगुर्कले इजिप्टका विदेशमन्त्री सामेह शौकरी र रक्षा मन्त्री मोहम्मद जाकीसँग गाजापट्टीको संकटको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न कायरोमा छुट्टाछुट्टै बैठकहरू गर्नुभएको…

इजरायलद्वारा हिजबुल्लाह बिरुद्धको आक्रमणका लागि सेना तैनाथ

काठमाडौँ: इजरायलका उत्तरी कमाण्डका जनरल ओरी गोर्डिनले हिजबुल्लाह बिरुद्धको ठूलो आक्रमणको लागि सेना तैनाथ गरेको बताउनुभएको छ । इजरायल र हिजबुल्लाहबीच मुख्यतया लेबनानको माटोमा लडेको २००६ लेबनान युद्धको १८ वर्षको अवसरमा आयोजित समारोहमा बोल्दै…

इटालीमा अवैध शरणार्थी आगमनमा ६० प्रतिशत कमी

काठमाडौँ; इटालीमा आप्रवासी आगमन सन् २०२३ को सोही अवधिको तुलनामा यस वर्ष अहिलेसम्म ६० प्रतिशतले घटेको इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बताउनुभएको छ । यो प्रवृत्ति उत्तर अफ्रिकी राज्यहरूसँग इटालीको सम्झौताका कारण भएको प्रधानमन्त्रीले…

इजरायली सेनाद्वारा राफाहमा २ किलोमिटर लामो सुरुङ ध्वस्त

काठमाडौँ :इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी गाजापट्टीको रफाहमा एउटा सुरुङ ध्वस्त गरेको जनाएको छ । २ किलोमिटर लामो सुरुङ आतंकवादीहरूले बल निर्माण र आतंककारी गतिविधिका लागि प्रयोग गरेका बताइएको छ । सेनाहरूले धेरै महत्वपूर्ण सुरुङ फेला…

इजरायल उत्तरी क्षेत्रमा तिब्र कारबाहीका लागी तयार छः नेतान्याहु

काठमाडौँ :इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल उत्तरमा तिब्र कारबाहीको लागि तयार रहेको बताउनुभएको छ । लेबनानी इलाकाबाट हिजबुल्लाहले आक्रमण गरेको उत्तरपूर्वी इजरायली शहर किरियत शमोनाको भ्रमणको क्रममा नेतान्याहूले सो टिप्पणी…

अस्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

काठमाडौँ: अस्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ । जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रति घण्टा बाट बढेर…

इजिप्ट र साइप्रसद्वार गाजाका घटनाक्रम, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौँ:इजिप्टका विदेशमन्त्री सामह शौकरीले साइप्रसका विदेशमन्त्री कन्स्टान्टिनोस कोम्बोससँग वार्ता गर्नुभएको छ । दुई नेताहरूले इजिप्ट र साइप्रसबीचको रणनीतिक सम्बन्ध र गाजा युद्धका बारेमा विचार आदानप्रदान गरेका थिए । आफ्नो पक्षमा…

इजिप्टका प्रधानमन्त्रीलाई नयाँ सरकार गठनको जिम्मा

काठमाडौँ:इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले आफ्नो मन्त्रिपरिषद्ले राजीनामा बुझाएपछि प्रधानमन्त्री मोस्तफा माडबौलीलाई नयाँ सरकार गठन गर्न निर्देशन दिनुभएको छ । माडबौलीलाई उच्च दक्ष, दक्ष र अनुभवी व्यक्तिहरूसहितको नयाँ सरकार गठन…

जीविकोपार्जनको मागलाई लिएर नाइजेरियाका मजदुर युनियनहरू राष्ट्रव्यापी हड्ताल शुरु

काठमाडौँ नाइजेरियाका श्रमिक युनियनहरूले विभिन्न क्षेत्रहरूमा स्थानीय कामदारहरूको लागि जीवनयापनको माग गर्न अनिश्चितकालीन राष्ट्रव्यापी हडताल शुरु गरेका छन् । बिरोधले सरकारी कार्यालयहरू, विमानस्थलहरू, विद्यालयहरू, बैंकहरू र राष्ट्रिय पावर…