Browsing Category
अन्तराष्ट्रिय
फ्रान्समा अति दक्षिणपन्थीहरूको बिरोधमा प्रदर्शन
काठमाडौँ: प्रहरीका अनुसार पेरिसमा ७५ हजारसहित फ्रान्समा कुल २ लाख ५० हजार मानिस सडकमा बिरोध प्रदर्शनमा उत्रिएका छन् । अति दक्षिणपन्थीहरूको बिरोधमा यो संख्या बिरोध प्रदर्शनमाउ उत्रिएको हो । प्रदर्शनबाट ९ जनालाई पक्राउ गरिएको थियो । राष्ट्रिय…
दिगो भविष्यका लागि अन्तरसांस्कृतिक संवाद महत्वपूर्ण हुनेछः युनेस्को
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि…
पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ : पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ । दुर्घटना चकवल जिल्लामा भएको थियो । जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।…
मस्कोमा ड्रयागन बोट रेस सम्पन्न
काठमाडौँ : रुसको राजधानी मस्कोमा ड्रयागन बोट फेस्टिभल सम्पन्न भएको छ । २ हजार मिटर दौड शहरको उत्तरपश्चिम भागमा रहेको क्रिलात्स्कोय रोइङ नहरमा भएको थियो । कार्यक्रममा दर्जनौं स्थानीय रूसी टोलीहरू सहभागी थिए । रूसले हालैका वर्षहरूमा वार्षिक…
पाकिस्तान नियन्त्रित काश्मिरमा जीप नदीमा खस्दा ६ जनाको मृत्यु
काठमाडौँ :पाकिस्तान नियन्त्रित कश्मीरको नीलम जिल्लाको नीलम नदीमा जीप खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । १० जना बेपत्ता र दुई जना घाइते भएका छन् । जिल्लाको करिमाबाद क्षेत्र नजिक जीप ¥याम्प चढ्ने क्रममा नदीमा खसेर दुर्घटना भएको उद्धार…
जोर्डनले सैन्य परेडका साथ राजा अब्दुल्लाह द्वितीयको रजत जयन्ती मनायो
काठमाडौँ: जोर्डनले २५ वर्षअघि आफ्नो संवैधानिक शक्ति ग्रहण गरी सिंहासनमा आरोहण हुनुभएका राजा अब्दुल्लाह द्वितीयको रजत जयन्ती मनाएको छ ।
रजत जयन्तीको अवसरमा सैन्य परेड आयोजना गरिएको थियो । जोर्डन सशस्त्र बलद्वारा आयोजित परेडमा दर्जनौं सवारी…
डि—८ देशहरूद्वारा गाजामा तत्काल बिना शर्त युद्धविरामको लागि आह्वान
काठमाडौँ: टर्कीको इस्तानबुलमा सम्पन्न विकासशील ८ (डि–८) देशका विदेशमन्त्रीहरूको बैठकले गाजा पट्टीमा तत्काल र बिना शर्त युद्धविरामको लागि आह्वान गरेको छ । गाजामा तत्काल, स्थायी र बिना शर्त युद्धविरामको माग गरेको हो ।
…
बंगलादेशले शुरु ग¥यो मेगा रुख रोपण अभियान, ८ करोडभन्दा बढी बिरुवा रोप्ने
काठमाडौँ: बंगलादेश सरकारले यस वर्षको मनसुन सिजनमा ८ करोडभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ मेगा वार्षिक राष्ट्रव्यापी वृक्षरोपण अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको…
मध्य गाजामा इजरायली हवाई आक्रमणः २१० प्यालेस्टाइनीको मृत्यु
काठमाडौँ : शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ । आक्रमण्मा परी ४ सय भन्दा बढी घाइते भएका छन् ।…
युरोपेली संसदका अध्यक्ष मेत्सोलाद्वारा माल्टामा मतदान
काठमाडौँ: युरोपेली संसद (इपी) का अध्यक्ष माल्टीज नागरिक रोबर्टा मेत्सोलाले पूर्वीमाल्टाको स्लिमामा रहेको एक मतदान केन्द्रमा युरोपेली संसद र माल्टाको स्थानीय काउन्सिलको चुनावको लागि मतदान गर्नुभएको छ । युरोपेली संसदमा देशको प्रतिनिधित्व…