Browsing Category
अन्तराष्ट्रिय
म्यानमारमा धान÷चामलको मूल्य बढेसँगै सस्तो मूल्यमा चामल किन्न लाइनमा
काठमाडौँ: म्यानमारको याङ्गुनमा रहेको चामल र धानको थोक डिपो (वार्डन) मा मानिसहरु भाउ बढ्दै गएपछि सस्तो मूल्यमा चामल किन्न लाइन लागेका छन् । म्यानमार चामल महासंघको नेतृत्वमा म्यानमार चामल तथा धान व्यापारी संघ, म्यानमार चामल मिलर्स संघ र…
लेबनानमा इजरायली हवाई आक्रमणबाट १ जनाको मृत्यु
काठमाडौँ: दक्षिणी लेबनानका धेरै क्षेत्रहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा एक लेबनानी नागरिकको मृत्यु भएको छ । एक नागरिक सुरक्षा सदस्य घाइते भएको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् । नागरिक बिन्ट जबेल शहरमा इजरायली हवाई आक्रमणमा…
ह्वासेओङ ब्याट्री प्लान्टमा आगलागी हुँदा १७ चिनियाँ नागरिकको मृत्यु भएको आशंका
काठमाडौँ; दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले ह्वासेयलन्ग ब्याट्री प्लान्टमा भएको आगलागीमा लगभग १७ चिनियाँ नागरिकको मृत्यु भएको आशंका व्यक्त गरेका छन् । वास्तविक संख्या भने अझै पुष्टि गर्न आवश्यक रहेको अधिकारीहरुले बताएका छन् ।…
विश्व बैंकद्वारा इजिप्टका लागि नयाँ वित्तीय स्वीकृत
काठमाडौँ: विश्व बैंकले समष्टि आर्थिक स्थायित्व अभिवृद्धि गर्न विकास नीति फाइनान्सिङ कार्यक्रमको ढाँचाभित्र इजिप्ट सरकारलाई ७० करोड अमेरिकी डलरको आर्थिक सहयोगको प्रावधानलाई अनुमोदन गरेको छ । डिपिएफ कार्यक्रम अल्पकालीन आर्थिक चुनौतिहरूलाई…
रुसको दागेस्तानमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या २० पुग्यो
काठमाडौँ: दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवारको आक्रमणमा मृत्यु हुनेको संख्या २० पुगेको छ । जुन २३ मा मखाचकला र डर्बेन्ट शहरहरूमा आतंकवादी हमलाको परिणाम स्वरूप ४६ जना घाइते भएका थिए । तात्याना बेल्याएभाले कानून प्रवर्तन अधिकारीहरू र…
येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी
काठमाडौँ: जापान कुनैपनि समय अस्थिर मुद्रा चालहरू विरुद्ध उपयुक्त कदम चाल्न तयार रहेको देशको शिर्ष मुद्रा कूटनीतिज्ञले बताएका छन् । येन अमेरिकी डलरको तुलनामा १६० रेखाको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय मामिलाका लागि उप अर्थमन्त्री मासातो…
मोरक्कोले गाजामा प्यालेस्टिनीहरूलाई चिकित्सा सहायता पठायो
काठमाडौँ: मोरक्कोका राजा मोहम्मद छैठौंले सोमवार गाजापट्टीमा प्यालेस्टिनीहरूलाई मानवीय चिकित्सा सहायता पठाउन आदेश दिनुभएको छ । मोरक्को विदेश मन्त्रालयले सहायतामा ४० टन चिकित्सा आपूर्ति, जलेको र आपतकालिन उपचारका लागि उपकरणहरू साथै आवश्यक…
भारतको अन्तरिक्ष एजेन्सीले आरएलभी प्राविधिक प्रदर्शन पूरा ग¥यो
काठमाडौँ: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) ले आईतवार आफ्नो पुनः प्रयोज्य प्रक्षेपण वाहन प्रविधि प्रदर्शनमा लगातार तेस्रो र अन्तिम सफलता पूरा गरेको छ । तेस्रो र अन्तिम परीक्षण दक्षिणी राज्य कर्नाटकको चित्रदुर्गको एरोनटिकल टेस्ट…
मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी
काठमाडौँ: लगातारको वर्षाका कारण मङ्गोलियाका प्रमुख नदीहरूको पानीको स्तर उच्च भएको छ । सरकारले शतर्कता अपनाउन चेतावनी दिएको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले बताएको छ । तेरेलज, तुल,…
रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु
काठमाडौँ: रसियाको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवार भएको गोलीकाण्डमा सात कानून प्रवर्तन अधिकारीसहित नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते…