कालीमाटीमा भिण्डी प्रतिकेजी ६०, घिरौला ७० र करेला प्रतिकेजी ७४ रुपैयाँले बढ्यो
काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज भिण्डी, घिरौला, करेला, भन्टा, काँक्रो, कटर, अमलालगायतका तरकारी र फलफूलको मूल्य बढेको छ ।
आइतबार प्रतिकेजी ३५ रुपैयाँ रहेको भिण्डीको भाउ बढेर आज ९५…