Online News Portal

महोत्तरीमा डीएसपी कुटिए

जनकपुरधाम : महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ। जनकपुरधामस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव कुटिएका स्रोतले जनाएको छ। जलेश्वर नगरपालिका–२ बसपार्क नजिक…

कोरियामा भीषण बाढी, ७ जनाको मृत्यु

सोल । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ । पछिल्ला तीन…

जुम्लाको पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी…

राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कैलाली । कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको…

टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ । डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । खरेल शुक्रबार विहान मृत…

पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो

काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान ए सँग भिडिरहेको नेपालले खराब ब्याटिङ गरेको छ। नेपालले ५६ रन जोड्दा ६ विकेट गुमाएको छ। नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो। अहिले गुल्सन झा १० र कुशल मल्ल ७…

सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै राष्ट्रिय सभा सदस्य दाहालले…

रौतहटमा घरभित्रै एक युवकको विभत्स हत्या

जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कच कर्मैयामा एक पुरुषको विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको छ । स्थानीय ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी…

चौकीमा बाढी पसेपछि प्रहरी भागाभाग

विराटनगर । लगातार परेको पानीसँगै सुनसरी खोलामा आएको बाढीका कारण सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ । शुक्रबार बिहान कार्यालयमा बाढी पसेपछि प्रहरीले चौकी छाडेका छन् । भोक्राह नरसिंह गाउँपालिका-८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई रमेश…

नेकपा एसले बोलायो सचिवालय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजेदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा बैठक बस्ने उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् । बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा,…