पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड
काठमाडौँ: नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी…