Online News Portal

दिगो भविष्यका लागि अन्तरसांस्कृतिक संवाद महत्वपूर्ण हुनेछः युनेस्को

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि…

पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ : पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ । दुर्घटना चकवल जिल्लामा भएको थियो । जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।…

मस्कोमा ड्रयागन बोट रेस सम्पन्न

काठमाडौँ : रुसको राजधानी मस्कोमा ड्रयागन बोट फेस्टिभल सम्पन्न भएको छ । २ हजार मिटर दौड शहरको उत्तरपश्चिम भागमा रहेको क्रिलात्स्कोय रोइङ नहरमा भएको थियो । कार्यक्रममा दर्जनौं स्थानीय रूसी टोलीहरू सहभागी थिए । रूसले हालैका वर्षहरूमा वार्षिक…

पाकिस्तान नियन्त्रित काश्मिरमा जीप नदीमा खस्दा ६ जनाको मृत्यु

काठमाडौँ :पाकिस्तान नियन्त्रित कश्मीरको नीलम जिल्लाको नीलम नदीमा जीप खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । १० जना बेपत्ता र दुई जना घाइते भएका छन् । जिल्लाको करिमाबाद क्षेत्र नजिक जीप ¥याम्प चढ्ने क्रममा नदीमा खसेर दुर्घटना भएको उद्धार…

जोर्डनले सैन्य परेडका साथ राजा अब्दुल्लाह द्वितीयको रजत जयन्ती मनायो

काठमाडौँ: जोर्डनले २५ वर्षअघि आफ्नो संवैधानिक शक्ति ग्रहण गरी सिंहासनमा आरोहण हुनुभएका राजा अब्दुल्लाह द्वितीयको रजत जयन्ती मनाएको छ । रजत जयन्तीको अवसरमा सैन्य परेड आयोजना गरिएको थियो । जोर्डन सशस्त्र बलद्वारा आयोजित परेडमा दर्जनौं सवारी…

बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे

काठमाडौँ :: नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशभर बिगे्रर बसेका सवारी साधनहरुको तत्काल…

सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छः डा. तोसिमा कार्की

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले…

सेवाग्राहीको काम नहुनुको कारणबारे सरकारी कार्यालयहरुले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छः काँग्रेस…

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरुले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रुपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा…

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु

काठमाडौँ : प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी…

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने…