निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छः प्रमुख सचेतक परियार
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतीमा नबनेको भन्दै यसकारण बजेटको विरोध हुने गरेको बताउनु भयो । उहाँले…