मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पथान्तरण गर्न बन्द
काठमाडौँ: मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ ।
मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी…