Online News Portal

एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ: भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो ।केही मिनेटमै पानीको तीव्र बहावमा परिवार…

अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यक

काठमाडौँ: राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरुलाई आवश्यक रहेको बताउनुभएको छ । पूर्व सांसद मञ्च, नेपालको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले मञ्च संसदीय…

बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

काठमाडौँ: धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेका बताएकाछन ।उनले २०४५ सालदेखि…

शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा १५…

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह

काठमाडौं : एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह जारी रहेको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना भएको हो। भृकुटीमण्डपबाट र्‍यालीसहित काठमाडौंको कमलादीस्थित…

टी–२० विश्वकपको नवौँ संस्करणमा बनेका रोचक कीर्तिमान

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले जित्यो । भारतले शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हरायो । भारत र दक्षिण अफ्रिका अपराजित रहँदै विश्वकपको फाइनलसम्म पुगेका थिए ।भारतले दोस्रो पटक…

सांसदहरू संसदमै निदाउनु हुन्छ

काठमाडौँ: उपसभामुख ईन्दिरा राना मगरले संसद बैठकमै सांसदहरू निदाउने गरेको बताएकी छन्। संघीय संसद भवनमा आइतबार भएको ६६ औं संसद दिवसमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको…

नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, बीएण्डबी अस्पतालले राख्यो रेकर्ड

काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीन वटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. नूतन शर्माले नेपालमा पहिलो पटक रोबोटबाट ३ जना…

अन्डाको मूल्य साढे १६ रुपैयाँ

काठमाडौँ: किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो चार सय ९५ र मध्यम…

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रबार साँझ कमल गाउँपालिका-५ सावित्रा…