Online News Portal

सरकारी कार्यालयमा स्वदेशी काठमात्रै उपयोग हुने गरी कानून बनाउनुपर्छ : वनमन्त्री साह

काठमाडौँ — वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुने गरी कानून निर्माण गर्नुपर्ने बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि छलफलका क्रममा राखेका जिज्ञासाको जवाफ…

स्वास्थ्य क्षेत्रलाई बलियाे बनाउन गण्डकी सरकार क्रियाशिल

काठमाडौँ: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ । बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उहाँले नागरिकको…

वीरगञ्ज भन्सारको राजस्व घट्दैछ

काठमाडौँ: मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा…

रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्रीसँगको…

कोशी सरस्वती मावि र रानी आधारभुत विद्यालयलाई शैक्षिक अवार्ड

काठमाडौँ: ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र नेपालको कार्य क्षेत्रमा सञ्चालित विद्यालयमध्ये सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभुत विद्यालय खानी यो वर्षका उत्कृष्ट घोषित भएका छन् । यी दुवै फक्ताङलुङ गाउँपालिकाका विद्यालय…

पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौँ: सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको…

कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन…

ललितपुर महानगरले चलायो डोजर

काठमाडौं : मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो…

४७ सालको संविधान फर्काउन खोजेका छन् कांग्रेस–एमालेले

काठमाडौँ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व…

नेप्से परिसूचक ३.७९ अंकले बढ्यो

काठमाडौँ :शेयर बजार परिसूचक नेप्से बुधबार ३.७९ अंकले बढेको छ । मंगलबार सरकार परिवर्तनको हल्लाले नेप्से ४७ अंकमाथि बढेको थियो । बुधबार नेप्से बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।कूल २४६ कम्पनीमध्ये बुधबार १०१ कम्पनीको शेयर मूल्य बढ्दा…