Online News Portal

मानुषी लघुवित्तको सेयर रजिष्ट्रार जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई

काठमाडौं: मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ।

अबदेखि नेपाल एसबिआई मर्चेन्ट बैंकिङले संस्थाका सेयर कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, नामसारी, दाखिला-खारेज, सेयर रोक्का लगायतका सम्पूर्ण कार्यहरु सञ्चालन गर्नेछ।

यस नियुक्तिसँगै लगानीकर्तालाई सेवा प्रवाह अझ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Ask ChatGPT

Advertisement

Click the button below to skip this ad and read the full article.