Online News Portal

मनोजकुमार ज्ञवाली नबिल बैंकको नयाँ सीईओ नियुक्त

प्रकाशित: २३ जेष्ठ २०८२, बिहीबार ०६:२१ | लेखक: मालिका खबर

काठमाडौँ : नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। उनी यसअघि बैंकका कायममुकायम सीईओ थिए।

 

 

बिहीबार, जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकबाट निर्णय भई आजैदेखि लागू हुने गरी नियुक्ति गरिएको हो।