Online News Portal

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता

प्रकाशित: २१ चैत्र २०८१, शुक्रबार ०९:४८ | लेखक: मालिका खबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा सम्पन्न बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनको अवसरमा भेटवार्ता भएको छ।

 

यस भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भएको बताइएको छ।​