Online News Portal

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारणमा, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जारी

काठमाडौँ :प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ बजेबाट सुरु भएको छ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरिरहेका छन्, जसमा प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नहरूको जवाफ दिँदैछन्।

Advertisement

Click the button below to skip this ad and read the full article.