Online News Portal

एकै बलमा १५ रन

प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार १०:०० | लेखक: मालिका खबर

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले एकै बलमा १५ रन जोडेका छन् । बसिर अहमदे एकै बलमा १५ रन बनाउन सहयोग गरे ।

 

 

एनपीएलमा यो अनौँठौ कीर्तिमान हो । एक बलमा कसरी बन्छ १५ रन? कसरी सम्भव भयो १ बलमा १५ रन?यो रियालिटी हो । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एनपीएलमा चितवन राइनोज र विराटनगर किंग्सबीचको खेलमा एकै बलमा १५ रन बनेको हो ।