पशुपति कोटिहोममा पुगे चर्चित पत्रकारऋषि धमला
पशुपति कोटिहोममा पुगेर चर्चित पत्रकार Rishi Dhamala भन्नुहुन्छ: “नेपाललाई मन्दिर नै मन्दिरको देश भनेर चिनिन्छ, हामीले त, बुझेकै छैनौं पशुपतिनाथको महिमा र गरिमा, भारतबाट आउने भक्तजनहरुले पशुपतिको दर्शन नगरी मुखमा पानी समेत हाल्दैनन् किनकि त्यो सम्मान हो, तर हामीले पशुपतिनाथ र यो कोटिहोमलाई बुझेकै छैनौं