Online News Portal

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाण्डौ : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदाे आइतवार विश्वासको मत लिने हुनुभएको छ । उहाँले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।

Advertisement

Click the button below to skip this ad and read the full article.