Online News Portal

राष्ट्रिय वाणिज्य बैंकद्वारा शाखा विस्तार

प्रकाशित: ३२ असार २०८१, सोमबार ०६:२५ | लेखक: मालिका खबर

काठमाडौँ:राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेश प्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका–२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौँको काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाटमा आइतबारदेखि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको जानकारी दिनुभयो ।