Online News Portal

पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालय पेरिडाँडाबाट विशेष सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पेरिडाँडाबाट प्रधानमन्त्री समेत रहेका प्रचण्डले विशेष सम्बोधन गर्न लागेका हुन् ।प्रचण्डले संसदबाट केहीबेरमा विश्वासको मत लिन लागेका छन् । तर, उनले विश्वासको मत नपाउने निश्चित छ । प्रधानमन्त्रीमा विश्वासको मत नपाएसँगै उनले आगामी रणनीतिलगायतका विषयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने एक माओवादी केन्द्रका नेताले बताए ।

Advertisement

Click the button below to skip this ad and read the full article.