Online News Portal

अभिनेता प्रभासको कति छ सम्पत्ति?

प्रकाशित: २० असार २०८१, बुधबार १०:०३ | लेखक: मालिका खबर

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ प्रदर्शन भइरहेको छ।

कुनै बेला दक्षिण भारतीय फिल्ममा मात्र देखिएका र हाल प्रभासको कुल सम्पत्ति २४१ करोड भारू भएको बताइएको छ। उनीसँग महँगा सामानहरूको संकलन पनि राम्रै छ। त्यतैका दर्शकमाझ लोकप्रिय अभिनेता प्रभासका अहिले संसारभरमा प्रशंसक छन्। फिल्म ‘बाहुबली’ बाट पूरै भारत र अरू देशमा समेत बलियो पहिचान बनाएका प्रभासको सफलता चुलिँदो छ।