Online News Portal

सांसदहरू संसदमै निदाउनु हुन्छ

काठमाडौँ: उपसभामुख ईन्दिरा राना मगरले संसद बैठकमै सांसदहरू निदाउने गरेको बताएकी छन्।

संघीय संसद भवनमा आइतबार भएको ६६ औं संसद दिवसमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन्।उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दु:ख व्यक्त गरेकी छन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.