Online News Portal

महाधिवेशनका अवसरमा नेकपा एसको र्‍याली

काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशन आज बिहानदेखि काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र सुरु भएको छ। महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिइरहेका बेला अध्यक्षका लागि तीन जना नेताहरूले दाबी प्रस्तु गरेका छन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.