Online News Portal

म्याग्दीका कृषकलाई आलु भित्र्याउने चटारो

प्रकाशित: १७ असार २०८१, आईतवार ०८:०३ | लेखक: मालिका खबर

काठमाडौँ: म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरू आइतबार दिउँसो आलु खन्दै । म्याग्दीका कृषकलाई आलु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ ।