Online News Portal

यू–१९ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिम तेस्रो

प्रकाशित: १६ असार २०८१, शनिबार १०:५१ | लेखक: मालिका खबर

काठमाडौं। यू–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।