Online News Portal

जीविकोपार्जनको मागलाई लिएर नाइजेरियाका मजदुर युनियनहरू राष्ट्रव्यापी हड्ताल शुरु

काठमाडौँ नाइजेरियाका श्रमिक युनियनहरूले विभिन्न क्षेत्रहरूमा स्थानीय कामदारहरूको लागि जीवनयापनको माग गर्न अनिश्चितकालीन राष्ट्रव्यापी हडताल शुरु गरेका छन् । बिरोधले सरकारी कार्यालयहरू, विमानस्थलहरू, विद्यालयहरू, बैंकहरू र राष्ट्रिय पावर ग्रिडमा समेत व्यापक अवरोध उत्पन्न गरेको छ । उनीहरुले राष्ट्रव्यापी औद्योगिक कार्यको प्रारम्भ भएको घोषणा गरेका छन् । राष्ट्रव्यापी हडताल अनिश्चितकालका लागि हुने घोषणा गरेक छन् । नयाँ राष्ट्रिय न्युनतम पारिश्रमिक नआएसम्म हड्ताल जारी रहने उनीहरुको भनाइ छ ।

सरकारी प्रतिनिधिहरू र संगठित श्रमिकहरूद्वारा नयाँ न्युनतम पारिश्रमिकका लागि विभिन्न वार्तामा सहमति हुन सकेको छैन ।

Advertisement

Click the button below to skip this ad and read the full article.