Online News Portal

कांग्रेस संसदीय दल कार्य समितिको बैठक मंगलबार बस्ने

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बैठक बस्ने भएको हो । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.