Online News Portal

५० लाखमा गाउँपालिका भवन निर्माण

काठमाडौँ: दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी…

बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु

काठमाडौँ: भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो।…

तनहुँमा चियाखेती सुरुवात

काठमाडौँ: तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ । गाउँपालिकाले पहिलो पटक परीक्षणका रुपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ । तीन दिनदेखि बिरुवा रोप्नका लागि…

बेलायतले भिसा नदिएपछि ‘सन अफ सरदार २’ बाट बाहिरिए सञ्जय दत्त

काठमाडौं :; कहिलेकाहीं विगतले पनि मान्छेलाई नराम्रोसँग पछ्याउँछ । यो कुरा बलिउड अभिनेता सञ्जय दत्तलाई राम्रोसँग थाहा छ । अतीतको एक घटनाकै कारण दत्तले फिल्म ‘सन अफ सरदार २’ गुमाउनुपरेको छ । दत्त बाहिरिएपछि अभिनेता रवि किशन फिल्ममा…

राष्ट्रिय पुस्तकालय दिवसको तयारी

काठमाडौं: निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव…

सुन तस्करीमा राजनीतिक स्वार्थ

काठमाडौँ : सुन तस्करीमा संगठित गिरोह संलग्न छ भन्ने प्रमाणित गर्न लामो समय कुर्नुपर्यो  । राजनीतिक स्वार्थ, आर्थिक द्वन्द्व र उच्च व्यापारिक घरानाका मानिसहरु नै संलग्न छन् भनेर थाहा पाउन पनि लामो समय लाग्यो । उच्च अदालत पाटनले यो विषयमा…

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकलाई सरकारले सम्मान गर्ने

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकलाई सरकारले सम्मान गर्ने https://malikakhabar.com/पहिरोमा-आफू-मरेर-बसका-यात/

एक वर्षमा पौने ३५ करोड रुपियाँको अनलाइन ठगी,

काठमाडौं :   गत आर्थिक बर्ष २०८०–८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपियाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन गठी भएको देखिएको हो । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्रहरीले…

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

काठमाडौँ : मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो । जिल्ला वन कार्यालय…

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

काठमाण्डौ ;  सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो ।…