Online News Portal

दुई दिनमा ललितपुरका सात जनामा हैजा पुष्टि:

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा तीन जनालाई हैजा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर हैजा संक्रमितको…

काठमाडौंमा विद्युतीय सवारीसाधनको र्‍याली सम्पन्न

काठमाडौं: विद्युतीय सवारीसाधनको प्रयोग र प्रवर्द्धनका लागि जनचेतनामूलक र्‍याली सम्पन्न भएको छ। शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा विद्युतीय सवारीसाधनको र्‍याली सम्पन्न भएको हो। नेपाल विद्युत प्राधिकरणले…

बाढीपहिरो लगायत विपद्‌मा परी १७० जनाको मृत्यु

काठमाडौं:  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ …

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँले सिद्धिचरणको भन्दै लेखनाथ पौडेलको कविता सुनाएपछि

काठमाडौं:  साउन १ गतेबाट पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् । पशुपतिको कोटीहोमको व्यासासनमा बसेका कृष्णले आफूलाई यस…

नागपञ्चमीको अवसरमा टौदहमा मेला

काठमाडौं: काठमाडौँको दक्षिण भेगमा पर्ने टौदहमा नागको पूजा गर्न आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो । नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा…

सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड

काठमाडौँ :  प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयम्ले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आज यहाँ…

लाखे नाच सुरु

काठमाडौँ: स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने…

विश्व आदिवासी दिवस मनाइयो

काठमाडौँ :  ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालिएको छ । मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले…

दोस्रो पटक प्राधिकरणको जिम्मेवारी लिनु जीवनको सबैभन्दा ठूलो चुनौती

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी लिनु आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको समय रहेको प्रतिक्रिया दिएका छन्। निर्देशक घिसिङले तीन वर्षे कार्यकाल पूरा भएको…

टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौँ । सङ्क्रणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउने उद्देश्यले गठित सहजीकरण कार्यदलको शुक्रबार बसेको बैठक टुङ्गोमा पुग्न सकेन । उनीहरूको राय लिएपछि कार्यदलले प्रतिवेदन तयार गर्ने र उक्त प्रतिवेदन शीर्ष नेताहरूलाई पेस…