Online News Portal

भिरबाट खस्दा एकजना घाइते

काठमाडौं:म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट…

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध मुद्दा दायर

काठमाडौं: बहुचर्चित काण्ड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले झा पक्राउ परेको डेढ महिनापछि हिजो (मंगलबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । झाले पोलिग्राफ…

आइएमई र जिएमई रेमिट गाभिएर एकीकृत कारोबार

काठमाडौँ: आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद…

कुलमानविरुद्ध भ्रष्टाचारको उजुरी लिएर अख्तियारमा पूर्वडीआईजी खरेल

काठमाडौं: पछिल्लो समय सञ्चारकर्मी र सामाजिक अभियन्ताका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । घिसिङले दुई कार्यकाल…

सभामुखले माइक काटेपछि संसदमा हंगामा

काठमाडौं : सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको…

पल शाहकाे फिल्म ‘रावायण’ को टाइटल गीत सार्वजनिक

काठमाडौँ: फिल्म ‘रावायण’ को टाइटल गीत सार्वजनिक गरिएको छ । आज (मङ्गलवार) युट्युबमार्फत सो गीत सार्वजनिक गरिएको हो । गीतमा कलाकार पल शाहलाई शीर्ष भूमिकामा देखाइएको छ भने उनी गीतमा फरक शैलीमा प्रस्तुत भएका छन् । गीतको भिडियोमा कलाकार पूजा…

उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ,नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै…

हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता

काठमाडौँ: प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई…

८.१८ अंकले घट्यो सेयर बजार

काठमाडौँ: साताको तेस्रो कारोबार दिन सेयर बजार ८.१८ अङ्कले घटेर २९२३.४६ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको  ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार…

खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो

काठमाडौँ: प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा…