Online News Portal

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग

काठमाडौँ: जुम्ला- जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन्।गत आवमा दुई सय चार नयाँ…

सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं

काठमाडौं;  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य…

अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ

काठमाडौँ;  विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ। बुधबार मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै…

एक किलो कोकिनसहित दुईजना विदेशी पक्राउ

काठमाडौं:   नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के …

टीआरसी विधेयकबारे प्रतिनिधि सभामा छलफल

काठमाडौँ: टीआरसीसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा छलफल सुरू भएको छ। बुधबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका थिए। प्रधानमन्त्री ओलीले टीआरसी विधेयक प्रतिनिधि सभा र…

फिल्म ‘घर नम्बर २’ माघ ११ मा प्रदर्शन हुने

काठमाडौं: छायांकनरत फिल्म  ‘के घर के डेरा : घर नम्बर २’ माघ ११ गते प्रदर्शनमा आउने भएको छ ।  निर्देशक दीपेन्द्र खनालले मंगलबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । उनले छायांकनमा निस्किएको ५ दिनमै फिल्मको प्रदर्शन मिति घोषणा…

लोकतन्त्रविरुद्धका प्रबृत्ति देखापर्दैछन्, सरकार सजग छ : प्रधानमन्त्री

काठमाडौँ: प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले समसामयियक विषयहरूमा सम्बोधन गर्दै प्रणालीभन्दाका बाहिरका प्रबृत्तिबारे उल्लेख गरेका हुन् ।'लोकतन्त्रका विरुद्धमा केही प्रबृत्तिमा देखिन थालेका छन् । हामीले छानेको प्रणालीको के बनाउने भन्दा…

सङ्क्रमणकालीन न्यायमा सहमति शान्तिका पक्षधरहरुका लागि खुसीको विषय : प्रधानमन्त्री ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन…

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा…

माछा मार्न गएका युवकको मृत्यु

झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । झापा हल्दीवारी गाउँपालिका –४, लक्ष्मीचोक निवासी ३० बर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रममा मंगलबार बेलुकी ५ बजे उहाँको…