Browsing Category
रोचक
एक वर्षमा पौने ३५ करोड रुपियाँको अनलाइन ठगी,
काठमाडौं : गत आर्थिक बर्ष २०८०–८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपियाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन गठी भएको देखिएको हो ।
नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्रहरीले…
प्रदेश लोक सेवा आयोगले टेरेन संसदीय समितिलाई
काठमाडौँ: बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले संसदीय समितिलाई अटेर गर्दै आएको छ । आयोगको क्रियाकलापमाथि छलफलका लागि संसदीय समितिले पत्राचार गर्दा आयोगले बेवास्ता गरेको हो ।आयोगले समयसीमाभित्र संसदीय समितिलाई वार्षिक प्रतिवेदन पेस नगर्ने,…
बारम्बारको बिस्थापनले गाजावासीको सपना तुहिँदै
काठमाडौँ: गाजामा बिस्थापनको चक्रले धेरैको सपना चकनाचुर पारेको छ । लाखौं इजरायली आक्रमणको कारणले बारम्बार आफ्नो जीवनलाई सपना देख्नबाट टाढिएका छन् । बिस्थापित प्यालेस्टाइनी ओम मोहम्मदले विगतमा युद्ध धेरै…
निर्वाचन आयुक्तमा प्रश्तावित प्रधानको संसदीय सुनुवाई प्रक्रिया शुरु
काठमाडौँ: निर्वाचन आयुक्तका लागि प्रश्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले निर्वाचन आयुक्तका लागि प्रश्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा…
नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि कोलम्बियाली मोडल उपयुक्त हुन्छः कोलम्बियाली न्यायाधीश…
काठमाडौँ: संक्रमणकालीन न्यायको मुद्दा ज्यूँ का त्यूँ छ । शान्ति प्रक्रियाको मुल उद्देश्य तत्कालीन सशस्त्र द्वन्द्वको समयमा भएका घटनाहरु पीडितहरुलाई परिपूरण र पीडकलाई जिम्मेवार बनाइ समाजमा शान्ति र मेलमिलाप कायम गर्नु हो । शान्ति प्रक्रियाका…
गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरेः काँग्रेस सांसद केसी
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा गृह…
कोषको १५ दिने अल्टिमेटमबिरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
काठमाडौँ: पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खालि गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीयहरु आन्दोलित भएका छन् ।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा…
प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छः सांसद पौडेल
काठमाडौँ; नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताउनुभएको हो । उहाँले गृह…
प्रधानमन्त्रीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण…
काठमाडौँ; प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा सहरी विकास मन्त्रालय, रक्षा…
जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पु¥याउँदैछः सांसद शेर्पा
काठमाडौँ: राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पु¥याएको बताउनुभएको छ ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको विषयमा…