Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्किए

काठमाडौँ : गत दुई दिनमा ३ सय भन्दा बढी अफगान शरणार्थी परिवार पाकिस्तान र इरानबाट घर फर्केका छन् । गत नोभेम्बरदेखि दुई देशबाट करिव १० लाख अफगान शरणार्थीहरू फर्किएका बताएका छन् । जसमध्ये धेरै जसो कागजपत्रविहीन आप्रवासीहरू छन् । अफगानिस्तानको…

भारतीय प्रधानमन्त्री मोदीद्वारा आफ्नो सत्तारुढ गठबन्धनलाई विश्वास व्यक्त गरेकोमा देशवासीलाई धन्यवाद…

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई लगातार तेस्रो कार्यकालका लागि विश्वास गरेकोमा देशवासीलाई धन्यवाद दिनुभएको छ । मोदीले…

टर्कीको अर्थव्यवस्था २०२४ को पहिलो त्रैमासिकमा ५.७ प्रतिशतले बढ्यो

काठमाडौँ : टर्कीको अर्थतन्त्र २०२४ को पहिलो त्रैमासिकमा वार्षिक ५.७ प्रतिशतले वृद्धि भएको छ । जुन अपेक्षाभन्दा केही बढी हो । टर्कीको अर्थतन्त्र २०२० को दोस्रो त्रैमासिकदेखि लगातार १५ त्रैमासिकमा बढेको छ । चलिरहेको मौद्रिक कडा नीतिका बाबजुद…

इटालीमा औद्योगिक उत्पादकको मूल्य लगातार छैठौं महिनामा पनि घट्यो

काठमाडौँ : इटालीमा औद्योगिक उत्पादकको मूल्य लगातार छैठौं महिनामा पनि घटेको छ । देशको तथ्याङ्क निकायले जनाएअनुसार मुख्यतया ऊर्जा लागतमा निरन्तर कमीको कारण घटेको हो । इटालियन नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सले औद्योगिक उत्पादकहरूको मूल्य…

प्यालेस्टाइन–इजरायली द्वन्द्वः गाजाका बालबालिकाहरू शान्तिको आशामा

काठमाडौँ : चलिरहेको प्यालेस्टाइन–इजरायली द्वन्द्वको बावजुद प्यालेस्टिनी बालबालिकाहरू अझै शान्तिको आशामा बसेका छन् । गाजामा चाँडै आफ्नो सामान्य जीवनमा फर्कने सपना उनीहरुको छ । अक्टोबर ७, २०२३ देखि इजरायली सेनाले गाजापट्टीमा ३६ हजार २ सय…

भारतको राजधानीमा अहिलेसम्मकै उच्च तापक्रम

काठमाडौँ : भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको…

अफ्रिकी नेताहरूले भनेः जलवायु जोखिमहरू सम्बोधन गर्न विश्वव्यापी वित्तीय प्रणाली सुधार आवश्यक

काठमाडौँ : अफ्रिकी नेताहरूले विश्वव्यापी वित्तीय संरचनामा सुधारको लागि आह्वान गरेका छन् । महाद्वीपको अस्थिर ऋण र जलवायु कमजोरीहरूको लागि अझ बढी उत्तरदायी हुनुपर्ने आवश्यकतामा उनीहरुले जोड दिए । केन्याको नैरोबीमा भएको बैठकमा नेताहरूले…

दक्षिण अफ्रिकाको चुनावी मतदान २०१९ भन्दा बढी हुने अपेक्षा

काठमाडौँ :दक्षिण अफ्रिकाको चुनावी मतदान २०१९ भन्दा बढी हुने अपेक्षा गरिएको छ । आर्थिक स्वतन्त्रता लडाकु नेता जुलियस मालेमाले लिम्पोपो प्रान्तको सेशेगोमा मतदान गर्नुअघि झन्डै चार घण्टा बिताएका थिए । कतिपयले लाम छिटो नबढेको गुनासो गरे पनि…

ब्राजिलका पूर्वफुटबल स्टार काकाद्वारा चीनको भिलेज सुपर लिग भ्रमण

काठमाडौँ : ब्राजिलका पूर्वफुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो । उहाँले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु…

सुडानद्वारा जेद्दा वार्तामा फर्कन अमेरिकी आह्वान अस्वीकार

काठमाडौँ : सुडानी सरकारले सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जेद्दा वार्ता मञ्चमा फर्कन गरेको अमेरिकी आह्वानलाई अस्वीकार गरेको छ । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानलाई…