Browsing Category
अन्तराष्ट्रिय
रुवाण्डामा राष्ट्रपति विधायकीय चुनावअघि अभियान शुरु
काठमाडौँ: अर्को महिना हुने राष्ट्रपति र विधायिका चुनावअघि रुवाण्डामा अभियान शुरु भएको छ । राष्ट्रपति पदका लागि सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट (आरपीएफ) का वर्तमान अध्यक्ष पाउल कागामे, विपक्षी डेमोक्र्याटिक ग्रीन पार्टी…
विदेशी भन्सारमुक्त कार आयातबाट २ अर्ब अमेरिकी डलर राजश्व संकलन गर्ने इजिप्टको अपेक्षा
काठमाडौँ: इजिप्टले विदेशी भन्सारमुक्त कार आयातबाट २ अर्ब अमेरिकी डलर राजश्वको अपेक्षा गरेको छ ।
इजिप्टका अर्थमन्त्री मोहम्मद माईतले शुन्य भन्सार कार आयात पहलबाट लाभान्वित हुने उद्देश्यका साथ विदेशीहरूद्वारा दर्ता गरिएका आवेदनहरूले करिव २…
मंगोलियामा गर्मी याममा समेत हिउँ प¥यो
काठमाडौँ: मङ्गोलियाको राष्ट्रिय राजधानी उलान बातोरलगायतका केही भागमा गर्मी याममा समेत हिउँ परेको छ । बिहीवार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भूभागमा भारी वर्षा भइरहेको बताइएको छ । शुक्रवार बिहानैदेखि हिमपात…
घर फर्किने चाहनामा दिन बिताउँदै जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी
काठमाडौँ: जुन २० मा विश्व शरणार्थी दिवस मनाउने क्रममा जोर्डनका प्यालेस्टिनी शरणार्थीहरूले घर फर्कने सपना र राम्रो जीवनयापनको आशा गरेका छन् । सन् १९६७ मा जेरुसेलमको कब्जा गर्नुअघि भ्रमण गर्थे र त्यहाँका पर्यटकीय, धार्मिक र सम्पदा स्थलहरूको…
गाजामा हमासका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको पुष्टि
काठमाडौँ: इजरायली सेनाले बिहीवार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेशनको नेतृत्व गर्ने र इजरायली सेनाहरू…
७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ताक्षर
काठमाडौँ: माल्टा र अन्य ६ वटा देशहरूले जहाजहरूको न्यायिक बिक्रीको अन्तर्राष्ट्रिय प्रभावहरूमा संयुक्त राष्ट्र (यूएन) कन्भेन्सनमा हस्ताक्षर गरेका छन् । जसलाई जहाजको न्यायिक बिक्रीमा बेइजिङ कन्भेन्सन पनि भनिन्छ । माल्टाका राष्ट्रपति मिरियम…
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा जनसांख्यिकीय राष्ट्रिय संकटकाल घोषणा
काठमाडौँ: दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले बुधवार कम जन्मदरको बारेमा बढ्दो चिन्ताको बीच जनसांख्यिकीय राष्ट्रिय आपतकाल घोषणा गर्नुभएको छ । कम जन्म र बुढ्यौली जनसंख्या सम्बन्धी राष्ट्रपति समितिको बैठकमा युनले कम…
जापानमा एक हजार नाघे स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस
काठमाडौँ: जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोमका केसहरू १ हजार नाघेको छ । राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो । यस वर्षको शुरुदेखि नै देशमा सङ्क्रमितको प्रारम्भिक सङ्ख्या १ हजार १९ पुगेको एनआईआईडीको…
क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोबाट १२ सय मानिस बिस्थापित
काठमाडौँ: अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण १२ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । दक्षिणी क्यालिफोर्नियामा १२ हजार २०० एकड (लगभग ४९.४ वर्ग किलोमिटर) जङ्गलमा लागेको आगोले कम्तीमा १२ सय…
रुसको प्यासिफिक फ्लीटद्वारा सैन्य अभ्यास शुरु
काठमाडौँ: रसियाको प्यासिफिक फ्लीटले जुन १८ देखि २८ सम्म हुने तय गरिएको अभ्यासको भागको रूपमा आफ्नो सेना तैनाथ गर्न शुरु गरेको छ । प्यासिफिक फ्लीट सेनाहरूले आफ्नो आधार स्थानहरूबाट नियोजित द्विपक्षीय अभ्यास भित्र तोकिएका क्षेत्रहरूमा तैनाथी…