Browsing Category
अन्तराष्ट्रिय
इजिप्टमा गहुँको भण्डार ५.३ महिनाको लागि पर्याप्त छः मन्त्री
काठमाडौँ : इजिप्टका आपूर्ति र आन्तरिक व्यापारमन्त्री अली मोसेल्हीले देशमा गहुँको भण्डार ५.६ महिनाको लागि पर्याप्त रहेको बताउनुभएको छ । चिनीको भण्डार फेब्रुअरी २०२५ सम्म पर्याप्त रहेको बताउनु भयो । मन्त्रीले तेलको भण्डार ६.२ महिना र चामल र…
इजिप्टले सहुलियतपूर्ण रोटीको मूल्य बढाउनेः प्रधानमन्त्री
काठमाडौँ : इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सब्सिडीयुक्त रोटीको मूल्य २० पिस्टरसम्म बढाउने घोषणा गर्नुभएको छ । नयाँ निर्णय जुन १ देखि लागू हुनेछ । अहिले ५ पिस्टर हुने एउटा रोटीको मूल्य ३० वर्षभन्दा बढी भइसक्दा पनि परिवर्तन नभएको…
ग्रिस र कतारद्वारा अर्थतन्त्रमा एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता
काठमाडौँ : ग्रिस र कतारले आर्थिक मोर्चामा जोड दिएर धेरै क्षेत्रहरूमा सहयोग सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्दै ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भ्रमण वास्तवमै…
छिट्टै राफा क्रसिङ खोल्ने इजरायलको संकेत छैनः प्यालेस्टाइनका स्वास्थ्यमन्त्री
काठमाडौँ : इजरायलले छिट्टै राफा क्रसिङ खोल्ने कुनै सङ्केत नरहेको प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले स्वीट्जरल्याण्डको जेनेभामा बताउनुभएको छ । यो पूर्णतया इजरायलीहरूको हातमा रहेको मन्त्री माजेद अबु रमादानले बताउनु भयो । अबु रमादानले इजरायलले…
संयुक्त राष्ट्र प्रमुखद्वारा रफाह शिविरमा इजरायली आक्रमणको निन्दा
काठमाडौँ : संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणको कडा निन्दा गर्नुभएको छ । फाह शिविरमा इजरायली आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै…
चक्रवात रेमालका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौँ : चक्रवात रेमालबाट बंगलादेशमा १० व्यक्तिको मृत्यु भएको छ । देशका प्रकोप व्यवस्थापन र राहत राज्यमन्त्री मोहिबुर रहमानले चक्रवाती आँधीका कारण छ तटीय जिल्लामा १० जनाको मृत्यु भएको बताउनु भयो । बंगलादेशका १९ जिल्लाका लाखौं मानिस…
इरानमा नयाँ संसदको बैठक शुरु
काठमाडौँ : इरानको राजधानीमा नयाँ संसदको बैठक शुरु भएको छ । उद्घाटन समारोहमा संसदको विदेश नीति तथा राष्ट्रिय सुरक्षा समितिका पूर्वअध्यक्ष अलाद्दिन बोरोजेर्डीलाई अस्थायी सभामुखमा नियुक्त गरिएको थियो । आधिकारिक सभामुखको चयन आगामी दिनमा हुने…
इजिप्टका राष्ट्रपतिद्वारा गाजा युद्धविरामको आवश्यकतामा जोड
काठमाडौँ : इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा सिनेटर जेरी मोरानको नेतृत्वमा धेरै अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन काँग्रेसका सदस्यहरूसँग भेट गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार बैठकमा सिसीले गाजामा द्वन्द्व…
अप्रिलमा हङकङको कुल निर्यात ११.९ प्रतिशतले बढ्यो
काठमाडौँ : अप्रिलमा हङकङको कुल निर्यात ११.९ प्रतिशतले बढेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको जनगणना र तथ्याङ्क विभागले अप्रिलमा २०२४ मा हङकङको कुल निर्यात र सामानको आयात दुवै ११.९ प्रतिशत र ३.७ प्रतिशतले वृद्धि भएको छ । अप्रिलमा…
७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण
काठमाडौँ : सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति…