रवि लामिछानेको बयान शुरु
काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताका रकम अपचलनको अभियोगसहित तीन मुद्धा लागेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारदेखि बयान शुरु भएको छ ।…