नेकपा एसले बोलायो सचिवालय बैठक : यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजेदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा बैठक बस्ने उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् ।
बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा,…