हिलाम्मे अरनिको राजमार्गमा कष्टपूर्ण यात्रा

काठमाडौं:अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दैछन् ।
घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई बर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।
अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दै यात्रु ।
घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई वर्षदेखि यात्रुहरं जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।