Online News Portal

सहकारी छानबिन समितिको प्रतिवेदन संसद्‌मा पेश

काठमाडौँ:  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा छानबिन प्रतिवेदन पेश गरेका हुन्।

उनले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट ८५ करोड रुपैयाँ अवैध रुपमा ल्याइएको सभापति थापाले संसद्‌मा बताए।

समितिले गोर्खा मिडिया नेटवर्क प्रालीको तर्फबाट सहकारीको रकम अपचलनमा रवि लामिछाने दोषी देखिएको ठहर गरेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.