काठमाडौं : संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले सम्हाल्ने भएका छन्।
![]()
समितिका संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा रहेको भन्दै आन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएको जानकारी दिएका छन्। सुवेदीले आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका छन्।