Online News Portal

“राजनीतिक प्रदर्शनले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा”

काठमाडौँ : काठमाडौं उपत्यकामा गणतन्त्र समर्थक र राजतन्त्र समर्थक समूहहरूले आ-आफ्ना प्रदर्शन गर्न लागेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार प्रमुख चोकहरूमा प्रहरीको बाक्लो उपस्थिति छ, र आकस्मिक परिस्थितिका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ। समाजवादी मोर्चा नेपालले प्रदर्शनीमार्गमा गणतन्त्र समर्थनमा सभा गरिरहेको छ भने राजतन्त्र समर्थकहरू नयाँ बानेश्वर-तीनकुने क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। यी प्रदर्शनहरूले सर्वसाधारणको दैनिकी प्रभावित हुन सक्ने भएकाले उनीहरू सचेत भएर गन्तव्यतर्फ गइरहेका छन्।

 

Advertisement

Click the button below to skip this ad and read the full article.